
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से) मा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्समा सहारा विकास बैंक, आरएमडिसी लघुवित्त र एनएमबि लघुवित्त र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो ।
आरएमडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार, एनएमबिको ८ लाख ६१ ह्जार र सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता सेयर आज सूचिकृत भएको नेप्सेले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्