×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ९०.६७ अंकको उछाल, कसले कमाए ? कसले गुमाए ?

PRIME CA

नेप्सेमा ९०.६७ अंकको उछाल, कसले कमाए ? कसले गुमाए ?

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक बुधबारको तुलनामा ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब माथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ५३ करोड २३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: शिखर इन्स्योरेन्स र नबिल बैंकको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीका लगानीकर्ताहरुले कमाएका छन् भने एनएमबि म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: