×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा रौनकता, ४ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४३.३६ अंकले बढेर २६१९.०२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १६ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्टमेन्टको भएको छ ।
यस कम्पनीको ३६ करोड ३७ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी र निफ्राको भएको छ । आज १ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज  महिला लघुवित्तसहितका ४ कम्पनीका लगानीकर्ता सर्वाधिक कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: