Skip to content
LAXMI SUNRISE BANK

प्रि ओपनिङ सेसनमै नेप्सेमा छायो हरियाली, २०.९९ अंकले बढेको बजार २५९६.६६ बिन्दुमा कायम

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक २०.९९ अंकले बढेर २५९६.६६ बिन्दुमा पुगेको हो । जससंगै नेप्सेमा हरियाली छाएको छ । 
बुधबारको प्रि ओपनिङ सेसनमा ५९ कम्पनीको ३२ हजार २९२ कित्ता सेयर १ करोड ५९ लाख ४९ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको छ । ५९ कम्पनीमध्ये ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK