NABIL AD

प्रि ओपनिङ सेसनमै नेप्सेमा छायो हरियाली, २०.९९ अंकले बढेको बजार २५९६.६६ बिन्दुमा कायम

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक २०.९९ अंकले बढेर २५९६.६६ बिन्दुमा पुगेको हो । जससंगै नेप्सेमा हरियाली छाएको छ । 
बुधबारको प्रि ओपनिङ सेसनमा ५९ कम्पनीको ३२ हजार २९२ कित्ता सेयर १ करोड ५९ लाख ४९ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको छ । ५९ कम्पनीमध्ये ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal