×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि ओपनिङ्ग सेसनमा १५.०५ अंकले बढ्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार प्रि ओपनिङ्ग सेसनमा १५.०५ अंकले बढ्यो नेप्से

Artha Sarokar

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ ।  प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २ हजार ४७६ दशमलव ९३ अंकमा पुगेको छ ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको २० हजार ६५२ कित्ता सेयर ७८ लाख ३४ हजार ६५ रुपैयाँ बराबरको खरीद बिक्री भएको छ । जसमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी