×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि ओपनिङ्ग सेसनमा १५.०५ अंकले बढ्यो नेप्से

PRIME CA
GLOBAL IME BANK

बुधबार प्रि ओपनिङ्ग सेसनमा १५.०५ अंकले बढ्यो नेप्से

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ ।  प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २ हजार ४७६ दशमलव ९३ अंकमा पुगेको छ ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३० कम्पनीको २० हजार ६५२ कित्ता सेयर ७८ लाख ३४ हजार ६५ रुपैयाँ बराबरको खरीद बिक्री भएको छ । जसमध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: