×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार प्रि ओपनिङ सेसनमा नेप्से ९ अंकले बढ्यो, १३ कम्पनीको १ हजार ८० कित्ता सेयर किनबेच !

PRIME CA
GLOBAL IME BANK

बिहिबार प्रि ओपनिङ सेसनमा नेप्से ९ अंकले बढ्यो, १३ कम्पनीको १ हजार ८० कित्ता सेयर किनबेच !

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक ९.१९ अंकले बढेर २ हजार ४२५ दशमलव २० बिन्दुमा पुगेको छ । प्रि ओपनिङ सेसनमा कुल १३ कम्पनीको १ हजार ८० कित्ता सेयर ६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।
यस्तै कारोबारमा आएका कुल १३ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य घटेको भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरको भाउ करिब ५ प्रतिशतले बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: