
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक ९.१९ अंकले बढेर २ हजार ४२५ दशमलव २० बिन्दुमा पुगेको छ । प्रि ओपनिङ सेसनमा कुल १३ कम्पनीको १ हजार ८० कित्ता सेयर ६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।
यस्तै कारोबारमा आएका कुल १३ कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य घटेको भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरको भाउ करिब ५ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्