×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित (भिडियो रिपोर्ट)

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठान विराटनगरले सनिबार काठमाण्डौमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो । नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बद्र्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो । उहाँलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतिले सम्मान गर्नुभएको हो । उहाँले जोशीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रसंसा गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बद्र्धनमा योगदान पुर्याउनेलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । संस्थाका सचिव तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले संस्था गठन र गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: