×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दोहोरो अंकको गिरावट, चन्द्रागिरि हिल्सका लगानीकर्ताले सर्वाधिक कमाए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा दोहोरो अंकको गिरावट, चन्द्रागिरि हिल्सका लगानीकर्ताले सर्वाधिक कमाए

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार ७७७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४० करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ८९ करोड ५० लाख ३८ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी हाइड्रोपावर र सिद्धार्थ इन्स्योरेन्सको भएको छ । आज ३ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाएका छन् भने नेपाल बंगलादेश बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: