×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा भारी गिरावट, २ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा भारी गिरावट, २ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

Artha Sarokar

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । नेप्से परिसूचक सोमबारको तुलनामा ५९.७० अंकले घटेर २४५५.३३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११  करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २८ करोड २६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नेपाल बैंकको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी