
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ह्वात्तै बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९० प्रतिशतले बढेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँले बढेर अन्तिम मूल्य ४५४५ रुपैयाँ पुगेको छ । यस्तै यस अवधिमा नेप्से २६.११ अंकले बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्