
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको करोब्रको तेस्रो दिन मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्यमा उच्च बृद्धि भएको छ ।यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ९.६० प्रतिशत बढेर ९ हजार २६० पुगेको छ । यो अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८११ ले बढेको हो । यस्ता समग्र सेयर बजार भने आज घटिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्