
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । कम्पनीको सभा होटल इस्टर्न प्यालेस इटहरी सुनसरीमा ९ बजे हुने भएको हो । कम्पनीले सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन । कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको हो ।
कम्पनीले सभामा बैंकको आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ । कम्पनीले सभाका लागि चैत ६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्