×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३९.२३ अंकले घट्यो सेयर बजार, २ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

PRIME CA

३९.२३ अंकले घट्यो सेयर बजार, २ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेप्से घटेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा ३९.२३ अंकले घटेर २४१६.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भएको छ । 
यस कम्पनीको २९ करोड ९७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: एशियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: