×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेलकम एड्भरटाईजिङ्गद्वारा आफ्नै प्राङ्गणमा होलीको शुभकामना आदानप्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वेलकम एड्भरटाईजिङ्गद्वारा आफ्नै प्राङ्गणमा होलीको शुभकामना आदानप्रदान

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज शुक्रबार वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ । होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “ असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतु को आगमन सँगै होली पुर्णिमाको दिन एक आपसमा बिभिन्न रंग खेलि यो पर्व मनाईन्छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईएको छ । 
आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गर्र्दै मनाएको छ ।
वेलकम ग्रुपका संचालक निर्मलराज पौडेल ज्युले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई कोरोना भाईरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवार मा मात्र सिमित रही यस बर्षको होली मनाउन सल्लाह र सुझाव दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: