
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बेस्ट फाइनान्सको वार्षिक साधारणसभा वैशाख ३१ गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादीमा बिहान ११ बजे हुने भएको हो । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा भने छैन । जसअनुसार कम्पनीले यो वर्ष पनि लगानीकर्तालाई निराश बनाएको छ ।
कम्पनीले सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस गर्नेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभाका लागि कम्पनीले वैशख १९ गते बुक क्लोज गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्