×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

GLOBAL IME BANK

रिलायन्स फाइनान्स लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले  समायोजनपछिको भाउ २६२ रुपैयाँ निर्धारण गरिदिएको छ ।  सोहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । अघिल्लो दिन बिहीबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा भाउ समायोजन भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: