
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछिको भाउ २६२ रुपैयाँ निर्धारण गरिदिएको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । अघिल्लो दिन बिहीबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा भाउ समायोजन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्