×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक बढ्यो, खरिदकर्ताको चाप उच्च

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक बढ्यो, खरिदकर्ताको चाप उच्च

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुधवार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कम्पनीको सेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतको वृद्धि भएको हो । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३४ ले बढेर २ हजार ५७८ पुगेको छ । यस्तै कम्पनीको सेयर खरिद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म १७ हजार ८९८ कित्ता सेयर माग छ भने  बिक्रीकर्ताको संख्या शून्य छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: