×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

छिमेक लघुवित्त वित्तीय संस्थाले नाफामा गर्यो ५९.८९% को आकर्षक प्रगति, अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले नाफामा ५९.८९% को आकर्षक प्रगति गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा खुद नाफा ५९.८९% ले बढाएर ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । 
खुद ब्याज आम्दानी २०.९०% र सञ्चालन नाफा ६७.४२% ले बढेको छ । २१ अर्ब ८२ करोड १७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरेर २६ अर्ब ४२ करोड २६ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: