
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
देशभर कोरोनाको दोस्रो लहरको उच्च जोखिम रहेको छ । यता शिक्षा मन्त्रालयले विद्यालयका संचालकहरुलाई २ सिफ्टमा कक्षा संचालन गर्न आग्रह गरेको छ भने काठमाडौँ महानगरले संक्रमण देखिएका विद्यालय एक हप्ताका लागि बन्द गर्न निर्देशन दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्