×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा अहिले विस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउँदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्स को व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् ।
अनलाइन बाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि आदि । यो समस्यालाइै चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरुमात्र विक्रि गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा शुरु भएको छ । 
श्रृंगार डटकम का व्यवस्थापक रवी दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ । यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्रिगर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्रिगर्न सक्नेछन् । नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ईकमर्श कम्पनी गत बर्षको बैशाखदेखी परिक्षण संचालन गरिरहेको छ र यो बैशाख देखि पुर्ण रुपमा संचालनमा आउदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी