
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा सिंहदरबारमा बसेको सीसीएमसीको बैठक उक्त निर्णय गरेको हो । बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्