
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकको खुद नाफा घटेको छ । बैंकले खुद नाफा ४४.४५% ले घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९० पैसाले घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ । यस्तै वितरणयोग्य नाफा पनि ८४ करोड ७६ लाख रुपैयाँ छ भने खुद ब्याज आम्दानी २९.४५% र सञ्चालन नाफा ३९.०८% ले घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्