
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै मेनेजमेन्ट ट्रेनीको माग गरेको हो । उक्त भ्याकेन्सीमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २१ सम्म आवेदन दिन सक्ने भएका छन् । उक्त भ्याकेन्सीमा आवेदन दिने आवेदकले माष्टर्स पास गरेको हुनुपर्ने बैंकल जनाएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्