
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको बैठकले पहाडी जिल्लामा २ सय जना संक्रिय संक्रमित भएको अवस्थामा निषेधाज्ञा जारी हुने निर्णय गरेको हो ।
शहरी जिल्लामा भने ५ सय जना संक्रिय संक्रमित भए सम्बन्धित जिल्ला प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय भएको हो । जसअनुसार काठमाडौंमा लकडाउन हुने देखिएको छ । यस्तै उक्त बैठकले सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्