
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाइनान्सले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा ९४.१५% ले बढेको हो । गत वर्षको यसैअवधिमा कम्पनीले १९ करोड ३२ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको वितरणयोग्य नाफा पनि २८ करोड २१ लाख ३१ हजार रुपैयाँ छ ।
यस अवधिमा सञ्चालन नाफा १०४.४७% ले बढेर ५३ करोड ९० लाख ९८ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १.५७% ले घटेर २८ करोड ६५ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा ३८ करोड २४ लाख ५ हजार रुपैयाँ छ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५१ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ९३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्