×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्तको १५.३५% र सारथी नेपालको ८.१३% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूर्योदय लघुवित्तको १५.३५% र सारथी नेपालको ८.१३% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेप्सेमा २ लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको १५.३५% र सारथी नेपाल लघुवित्तको ८.१३% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सूर्योदय लघुवित्तको बोनस सेयरमा मूल्य समायोजनपछी मूल्य १९ सय ६० रुपैयाँ निर्धारण भएको छ भने सारथी नेपाल मूल्य समायोजनपछिको भाउ १५ सय ९६ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर दुवै कम्पनीको सेयर कारोबार खुलेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: