×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार र आइतबार आरटीजीएस प्रणाली सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शनिबार र आइतबार आरटीजीएस प्रणाली सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली चैत २८ गते शनिबार र चैत २९ गते आइतबार पनि सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलनको लागि घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली नियमित सुचारु राख्न निर्देशन दिएको हो । सरकारले आइतबार उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा दिएको छ । आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: