NABIL AD

सारथी नेपालको वार्षिक साधारणसभा आज, एफपीओ निष्काशन र लाभांश वितरणको प्रस्ताव पारित गरिँदै

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शुक्रबार सारथी नेपाल लघुवित्तको वार्षिक साधारणसभा बसेको छ । कम्पनीको सभा होटल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट बसेको हो ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.१२% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । 
यस्तै कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी पनि गरेको छ । सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्दैछ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal