×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सारथी नेपालको वार्षिक साधारणसभा आज, एफपीओ निष्काशन र लाभांश वितरणको प्रस्ताव पारित गरिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शुक्रबार सारथी नेपाल लघुवित्तको वार्षिक साधारणसभा बसेको छ । कम्पनीको सभा होटल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट बसेको हो ।  सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.१२% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । 
यस्तै कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी पनि गरेको छ । सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ भने सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: