×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको दोस्रो लहरको आएसँगै सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका हुन् । यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बस्ने मन्त्रिपरिषद् समक्ष संक्रमण बढेको भन्दै बन्दको प्रस्ताव लागेको छ ।
यस्तै २५ जना भन्दा बढी मानिस भेला नहुन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: