×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा भिषण पहिरो !

PRIME CA

नेप्सेमा भिषण पहिरो !

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेप्सेमा भिषण पहिरो गएको छ । यस अवधिमा नेप्से परिसूचक ७५.६८ अंकले घटेर २५७२.३२ बिन्दुमा पुगेको छ । १३ वटै समुह राताम्मे भएका छन् । बजारमा नेगेटिभ सर्किट लागे पनि ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: