
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ बिन्दुमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ ।
यस कम्पनीको ३६ करोड ७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नेपाल बैंकको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्