×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढेर बन्द भयो नेप्से, ६ अर्बमाथिको कारोबार हुँदा एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

झिनो अंकले बढेर बन्द भयो नेप्से, ६ अर्बमाथिको कारोबार हुँदा एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

Artha Sarokar

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ बिन्दुमा कायम भएको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ ।
यस कम्पनीको ३६ करोड ७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नेपाल बैंकको भएको छ । आज ६ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी