
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार कारोबारको साढे १ घण्टाको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँले बढेर १ हजार ६०६ रुपैयाँ पुगेको हो । यस्तै यस अवधिमा नेप्से झन्डै ५ अंकले बढेर २६६६.२४ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्