
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिन्धु विकास बैंकको सेयर मुल्यमा व्यापक चलखेल भएको पाइएको छ । मर्जरको हल्ला चलाएर बैंकको सेयर मुल्यमा व्यापक चलखेल भएसँगै सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेको छ । बैंकको सेयर मूल्य मंगलबार २२ रुपैयाँले बढेर प्रतिकित्ता २४६ रुपैयाँमा कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्