×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका गभर्नर अधिकारीसमक्ष प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए पद तथा गोपनियताको सपथ

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकका गभर्नर अधिकारीसमक्ष प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए पद तथा गोपनियताको सपथ

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंक लिमिटेडका अध्यक्ष लिलाप्रकाश सिटौलाले सपथ लिएका छन् । सिटौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृतसमेत बनिसकेका सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका हुन् । करिव २ साताअघि प्रभु बैंक सञ्चालक समितिको सदस्य बनेका सिटौलालाई बैंक अध्यक्षमा चयन गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: