Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकका गभर्नर अधिकारीसमक्ष प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए पद तथा गोपनियताको सपथ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंक लिमिटेडका अध्यक्ष लिलाप्रकाश सिटौलाले सपथ लिएका छन् । सिटौलालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कृषि विकास बैंकको पुर्व प्रमुख कार्यकारी अधिकृतसमेत बनिसकेका सिटौला २ वर्ष ४ महिनापछि बैंकिङमा फर्किएका हुन् । करिव २ साताअघि प्रभु बैंक सञ्चालक समितिको सदस्य बनेका सिटौलालाई बैंक अध्यक्षमा चयन गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK