×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैतभित्र कर बुझाउन सम्पूर्ण करदाताहरुलाई आन्तरिक राजश्व विभागको निर्देशन (सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चैतभित्र कर बुझाउन सम्पूर्ण करदाताहरुलाई आन्तरिक राजश्व विभागको निर्देशन (सूचनासहित)

Artha Sarokar

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आन्तरिक राजश्व विभागले सबै करदातालाई चैतभित्र कर बुझाउन अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै सबै करदातालाई चैतभित्र कर बुझाउन अनुरोध गरेको हो । विभागले आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम चैत मसान्तभित्र बुझाउन अनुरोध गरेको हो ।
यस्तै विभागको सुचनामा ले यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा सो समेत ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दाखिला गरे थप शुल्क, जरिवाना र ब्याज नलाग्ने उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी