×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

नबिल बैंकसँग गाभिने तयारीमा रहेको युनाइटेड फाइनान्सले गर्यो मर्जर कमिटी गठन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनाइटेड फाइनान्स कम्पनीले २ सदस्यीय मर्जर कमिटी गठन गरेको छ । नबिल बैंकसँग मर्जरमा जाने तयारीमा रहेको फाइनान्स कम्पनीले संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरेको हो । कमिटीमा अर्का सदस्यको रुपमा संचालक मनिष खेम्का रहेका छन् । सो कमिटीले मर्जरसम्बन्धि विषयलाई छिटै औपचारिक रुपमा टुंगो लगाउने बताइएको छ । फाइनान्सलाई बैंकले प्राप्ति गर्ने गरी ढिलोमा वैशाखभित्र सम्झौता हुने बताईएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: