×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकसँग गाभिने तयारीमा रहेको युनाइटेड फाइनान्सले गर्यो मर्जर कमिटी गठन

GLOBAL IME BANK

नबिल बैंकसँग गाभिने तयारीमा रहेको युनाइटेड फाइनान्सले गर्यो मर्जर कमिटी गठन

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनाइटेड फाइनान्स कम्पनीले २ सदस्यीय मर्जर कमिटी गठन गरेको छ । नबिल बैंकसँग मर्जरमा जाने तयारीमा रहेको फाइनान्स कम्पनीले संचालक बेनीगोपाल मुन्दडाको संयोजकत्वमा २ सदस्यीय मर्जर कमिटी गठन गरेको हो । कमिटीमा अर्का सदस्यको रुपमा संचालक मनिष खेम्का रहेका छन् । सो कमिटीले मर्जरसम्बन्धि विषयलाई छिटै औपचारिक रुपमा टुंगो लगाउने बताइएको छ । फाइनान्सलाई बैंकले प्राप्ति गर्ने गरी ढिलोमा वैशाखभित्र सम्झौता हुने बताईएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: