×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छयाङदी हाइड्रोपावरको नाफा १२.८६% ले घट्यो, प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसामा सिमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छयाङदी हाइड्रोपावरको नाफा १२.८६% ले घट्यो, प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसामा सिमित

Artha Sarokar

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छयाङदी हाइड्रोपावरले १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १२.८६% ले थोरै हो । 
कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटे पनि घटेको छ । कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२% घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । यस्तै सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमित भएको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी