
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छयाङदी हाइड्रोपावरले १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १२.८६% ले थोरै हो ।
कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटे पनि घटेको छ । कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२% घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । यस्तै सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमित भएको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्