Skip to content
LAXMI SUNRISE BANK

अपि पावरलाई ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई २९% हकप्रद बिक्री गर्न अनुमति दिएको छ । बोर्डले १ः०.२९ अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो । हकप्रद बिक्री प्रबन्धकमा काम मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । यसअघि कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुुला गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK