
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । जुममार्फत शुक्रबार अर्थ मन्त्रालय परिसरमै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी भएको हो । आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम सकिएसंगै पर्सि शनिबार ४ बजे बजेट सार्वजनिक हुने कार्यक्रम तय भएको बताइएको छ । आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्