
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पछाडी पर्दै देवकोटा विजयी भएका हुन् । देवकोटाले ५०८८ मतभार पाएका छन् भने बादलले ४०१४ मतभार पाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन देवकोटालाई थियो । पूर्व माओवादीबाट सांसद भएका बादल एमालेमा प्रवेश गरेका थिए ।
राष्ट्रियसभाको सदस्यमा पराजित भएपछी बादलको मन्त्री पद चैट भएको छ । यता आज सविधानको व्यवस्था विपरित मन्त्री भएका बादलसहित अन्य मन्त्रीका बिषयमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ । यसो त यसरी हेर्दा बादलको मन्त्री पद यसरी पनि गएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्