
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसलको दोस्रो लहरको संक्रमण फैलिएसँगै बसन्तपुर दरबार क्षेत्र पुन: सुनसान बनेको छ । सामान्य समयमा विदेशी पर्यटक तथा आन्तरिक पर्यटकले अति व्यस्त रहने यो क्षेत्र उपत्यकामा निषेधाज्ञा जारी भएपछि सुनसान बनेको हो । पहिलो चरणको लकडाउनमा पनि यो क्षेत्र निकै सुनसान बनेको थियो तर लकडाउन खुलेपछि भने चहलपहल सुरु भइसकेको थियो । हेर्नुहोस् शनिबार बसन्तपुर दरबार क्षेत्र देखिएका दृश्यहरु…














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्