×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबै बीमा कम्पनीहरुलाई समितिले दियो पास

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास दिएको छ । प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्न निर्देशन दिएसंगै समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास दिएको हो ।  
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालनमा रहेका ४० वटै बीमा कम्पनीहरुलाई पास दिइएको बताए । यता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत भन्दा बढी शाखा नखोल्न दिएको थियो ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछी काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।पछिल्लो समय देशभर कोरोनाको अवस्था भयावह बन्दै गइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: