×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै बीमा कम्पनीहरुलाई समितिले दियो पास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सबै बीमा कम्पनीहरुलाई समितिले दियो पास

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास दिएको छ । प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्न निर्देशन दिएसंगै समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास दिएको हो ।  
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालनमा रहेका ४० वटै बीमा कम्पनीहरुलाई पास दिइएको बताए । यता नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत भन्दा बढी शाखा नखोल्न दिएको थियो ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछी काठमाडौँ उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।पछिल्लो समय देशभर कोरोनाको अवस्था भयावह बन्दै गइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी