×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१५ तस्विरमा हेर्नुहोस् बनेपा-धुलिखेलको लकडाउन…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना महामारीका कारण प्रशासनले गरेको लकडाउनका कारण धुलिखेल- बनेपा सुनसान प्राय बनेको छ । जिल्लाका अन्य ठाउँमा निषेधाज्ञाको खासै प्रभाव नपरेको भएपनि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसहित बनेपा, भकुन्डेबेसी लगायतका ठाउँ भने सुनसान प्राय बनेका छन् । हेरौं धुलिखेल- बनेपा वरपर देखिएका लकडाउनका कारण सुनसान दृश्यहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: