
काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने जनाएको छ । सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबको २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने बताएका हुन् ।
पौडेलले मलेरिया, क्षयरोग, एड्स, कुष्टरोग लगायत नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको बताएका हुन् । हेर्नुहोस् लाइभ :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्