Skip to content
LAXMI SUNRISE BANK

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने भएका छन् । बालुवाटारमा आज आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन भइसकेकोले बजेट अध्यादेशबाट आउने बताएका हुन्  । 
१५ गते एउटा औपचारिक कार्यक्रममार्फत अध्यादेशबाट जारी हुने उनले बताए । अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसद्मा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर प्रतिनिधिसभा विघटन भएपछि अब सरकारले अध्यादेशबाट बजेट ल्याउने भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK