
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरले काठमाडौँमा लकडाउन छ । जसका कारण उपत्यकाका अधिकांस ठाउँ सुनसान छन् । लकडाउनका कारण व्यापार व्यवसायीहरुलाई चर्को मर्का परेको छ । अझ त्यसमाथि महिनाकै लाखौँ भाडा तिरेर व्यापार गरिरहेका दरबारमार्गका व्यापारीहरु कोरोनाका कारण भएको लकडाउनले गाह्रो अवस्थामा पुगिसकेका छन् । र त रातमा झिलिमिली, दिनमा रमाइलो देखिने दरबारमार्ग लकडाउनका बेला सुनसान प्राय: छ ।











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्