×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘खुलेकै हो त बजार ?’, १० तस्विरमा हेर्नुहोस् बिहिबार यस्तो देखियो धनगढीको माहोल ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सूरु भएपछि कैलालीमा निशेधाज्ञा जारी गरेको आज आठौँ दिन धनगढी बजार प्राय पुर्ण रुपमा खुल्ला देखिन्छन् । कोरोना माहामारीको संक्रमण न्युनिकरणका लागि भन्दै प्रशासनले कडा निर्देशन जारी गरेको भएतापनि निशेधाज्ञाको प्रभाव भने निकै कम देखिएको छ ।
सुरुवाती दिनमा निशेधाज्ञामा अत्यन्तै कडाई गरिएको भएतापनि बिस्तारै प्रभाव भने घट्दै गईरहेको छ । दैनिक रुपमा हजारौँ संक्रमित थपिने र सयौँको मृत्यु भईरहेका बेला यस प्रकारको प्रशासनको केटाकेटीपन र नागरिकको लापरवाहीले संक्रमणले भयावह रुप लिने विज्ञहरुले बताउँदै आएका छन् । तर पनि धनगढी बजार क्षेत्रमा निशेधाज्ञाको पालना तथा कार्यान्वयनको अवस्था भने चिन्ताजनक नै देखिन्छ । बाँकी फोटोमा हेर्नुहोस्ः









Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: