Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँसहित विभिन्न ठाउँमा भूकम्पको धक्का

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का महसुस गरिए पनि भूकम्प कति म्याग्निच्युटको थियो ? र केन्द्रबिन्दु कहाँ थियो ? भन्ने खुलेको छैन । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK