×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८.४२ प्रतिशत नगद लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ८.४२ प्रतिशत नगद लाभांश पारित

Artha Sarokar

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पनन भएको छ । कम्पनीको उक्त साधारणसभा जेठ १० गते प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको उक्त साधारणसभा सोमबार दिउसो २ः०० बजे सुरु भएको थियो ।
सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । कम्पनीको २६औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी