×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौरिफन्टा नाकाः रोकिएन स्वदेश फर्कनेको लर्को, झरीमा रुझ्दै एन्टिजोन परिक्षणका लागि लाईनमा बस्दै नागरिक ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गौरिफन्टा नाकाः रोकिएन स्वदेश फर्कनेको लर्को, झरीमा रुझ्दै एन्टिजोन परिक्षणका लागि लाईनमा बस्दै नागरिक ! (फोटो-कथा)

Artha Sarokar

७ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोरोनाको दोस्रो लहर सूरुभएपछी व्यस्त बनेको कैलालीको गौरिफन्टा नाकामा अझैपनि नागरिकको भिड लाग्ने गरेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नागरिकहरु स्वदेश फर्किन थालेका हुन् भने नेपालमा रहेका भारतिय नागरिकसँगै अधिकांश नेपालीहरु पनि भारत प्रवेश गरिरहेका छन् । 

स्वदेश फर्कनेहरुको हकमा नाकामै एन्टिजोन परिक्षण गरिदै आएको छ । परिक्षणमा कसैमा संक्रमण पुष्ठी भएमा नाकाबाटै बसको व्यवस्था गरी सम्बन्धित आईसोलेसनमा पठाउँदै आइएको छ । सोही अनुसार शुक्रबार पनि नाकाको अवस्था उस्तै देखिएको छ । बिहिबार रातीदेखी नै परेको झरीकाबीच पनि नाकामा स्वदेश फर्कने र भारत प्रवेश गर्नेहरु घुँईचो नै देखिएको हो । झरीमा पनि नागरिकहरु परिक्षणका लागि लाईनमा बसेका देखिन्छन् । यद्यपि एकआसममा भौतिक दुरी कायम नहुँदा जोखिम भने उस्तै रहेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः 










CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी