
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोनाको दोस्रो लहर सूरुभएपछी व्यस्त बनेको कैलालीको गौरिफन्टा नाकामा अझैपनि नागरिकको भिड लाग्ने गरेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नागरिकहरु स्वदेश फर्किन थालेका हुन् भने नेपालमा रहेका भारतिय नागरिकसँगै अधिकांश नेपालीहरु पनि भारत प्रवेश गरिरहेका छन् ।
स्वदेश फर्कनेहरुको हकमा नाकामै एन्टिजोन परिक्षण गरिदै आएको छ । परिक्षणमा कसैमा संक्रमण पुष्ठी भएमा नाकाबाटै बसको व्यवस्था गरी सम्बन्धित आईसोलेसनमा पठाउँदै आइएको छ । सोही अनुसार शुक्रबार पनि नाकाको अवस्था उस्तै देखिएको छ । बिहिबार रातीदेखी नै परेको झरीकाबीच पनि नाकामा स्वदेश फर्कने र भारत प्रवेश गर्नेहरु घुँईचो नै देखिएको हो । झरीमा पनि नागरिकहरु परिक्षणका लागि लाईनमा बसेका देखिन्छन् । यद्यपि एकआसममा भौतिक दुरी कायम नहुँदा जोखिम भने उस्तै रहेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्